एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार
barnanmedia.com · Thu Jul 02 14:10:43 GMT 2026

काठमाडौं । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतले पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेसँगै पौडेल थुनामुक्त नहुने भएका हुन् ।
Read full story at source (barnanmedia.com)