महिलालाई डरत्रास देखाएर लाभ लिन खोज्ने एक जना पक्राउ
setopati.com · Thu Jul 02 14:26:59 GMT 2026

जाजरकोट प्रहरीले महिलाई डरत्रास देखाई आपराधिक लाभ लिन खोज्ने एक जना व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छेडागाड नगरपालिका – १३ काडासोतीका २७ वर्षीय अमर परियार हुन्।
Read full story at source (setopati.com)