भूकम्पपछिका १२ वर्ष : के सिक्यौं, के भुल्यौं ?
ekantipur.com · Thu Sep 03 02:12:17 GMT 2026

भूकम्पपछिका १२ वर्ष : के सिक्यौं, के भुल्यौं ?
राहत वितरणमा भइरहेको यस पटकको कमजोरीसँग हामीले लिएको ‘सडके’ विकासको नीति पनि जोडिएको छ । हिजोका गोरेटा र घोडेटाहरू मर्मतसम्भारका अभावमा बाँझिएका छन् वा सडक बनाउने नाममा क्षतिग्रस्त भएका छन् । त्यस्ता परम्रागत बाटो नहुँदा नदी किनारका कतिपय मानिसले थप पीडित भएको पाइयो ।
Read full story at source (ekantipur.com)