अस्ट्रेलियाबाट दीपक खड्काले गरे बाढीपीडितलाई ५१ लाख सहयोग
baahrakhari.com · Thu Sep 03 03:54:07 GMT 2026

सिड्नी । नेपालका बाढीपीडितका निम्ति अस्ट्रेलियास्थित क्राउन इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक दीपक खड्काले ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका निम्ति उनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
मातृभूमिमा विपत्ति पर्दा आफूहरू पनि दुःखी रहेको उनले बताए । यो सहयोग आफ्नो तर्फबाट गरिएको ‘सानो मलम’ भएको इन्जिनियर खड्काले उल्लेख गरे ।
Read full story at source (baahrakhari.com)