राति अबेरसम्म मोबाइल चलाउँँदा आँँखालाई हुन्छ यस्तो हानी
techpana.com · Sat Dec 26 17:50:55 UTC 2020
काठमाडौं । दिनभर काम गर्दा तपाईंको आँखालाई आराम पुगिरहेको हुँदैन । यस्तोमा यदि तपाईं राति सुत्नुअघि पनि स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने यसबाट तापाईंका आँखा सुख्खा हुन थाल्छन् ।
जसबाट सुन्निने समस्या देखिन थाल्छ । जबदेखि इन्टरनेट डेटा तथा स्मार्टफोन आम मानिसहरुको पहुँचमा आयो, तबदेखि यसको प्रयोग निकै बढ्न थालेको छ ।
Read full story at source (techpana.com)