रसुवा बाढी : नुवाकोटमा ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सञ्चालन
onlinekhabar.com · Thu Sep 03 03:49:13 GMT 2026

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा अवरुद्ध विद्युत् आपूर्ति ९० प्रतिशतसम्म पुनर्स्थापित भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो ।
Read full story at source (onlinekhabar.com)