प्रिमियर लिग क्लबहरूले गरे कीर्तिमानी खर्च
ekantipur.com · Thu Sep 03 03:51:11 GMT 2026
प्रिमियर लिग क्लबहरूले गरे कीर्तिमानी खर्च
प्रिमियर लिगका आधाभन्दा बढी क्लबले उनीहरूकै इतिहासमा सबैभन्दा बढी खर्चेका छन् । प्रत्येकले कम्तीमा १० करोड पाउन्ड नयाँ खेलाडी किन्नमा खर्चेका छन् ।
Read full story at source (ekantipur.com)