निजी विद्यालय खोल्न माध्यमिकको १० र आधारभूतको ५ लाख धरौटी राख्नुपर्ने
onlinekhabar.com · Thu Jul 02 14:33:33 GMT 2026

१८ असार, काठमाडौं । निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ । यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो ।
बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा धरौटी रकम बढाएको हो ।
Read full story at source (onlinekhabar.com)