नुनबारे जानकारी - कसरी बन्छ हामीले खाने नुन ?
lokaantar.com · Wed Jan 06 17:16:00 UTC 2021
काठमाडौं – तपाईं हामीले दैनिक रुपमा दाल, तरकारी र अचारमा प्रयोग गर्ने नुन कसरी प्राप्त हुन्छ होला ?
कतिपयले त नुन महासागरबाट प्राप्त हुन्छ भन्ने जानकारी राख्नुहोला । यद्यपि कतिलाई त यो कुराको जानकारी नहुन पनि सक्छ ।
Read full story at source (lokaantar.com)