८८१ थान भेप र ६ लाख नगदसहित पाँचजना पक्राउ
baahrakhari.com · Thu Jul 02 14:39:58 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ वाग्मती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँचजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
Read full story at source (baahrakhari.com)