वडाध्यक्षमाथि मोबिल छ्याप्ने वडा सदस्य पक्राउ
gorkhapatraonline.com · Thu Sep 03 04:05:11 GMT 2026

चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ पर्नुभएको छ।
चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वोस्तीको शरीरमा मोबिल छ्यापेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)