मलेसियाले दियो नेपाललाई १०४ रनको लक्ष्य
nepalviews.com · Thu Sep 03 04:05:39 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ ।
बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो ।
Read full story at source (nepalviews.com)