एमाले प्रचार विभाग प्रमुख आचार्यको प्रश्न- जलवायु संकटको मूल्य नेपालले किन चुकाउने ?
lokaantar.com

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर असर नेपाली नागरिकले भोगिरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले नेपालको पहिलो राष्ट्रिय जलवायु प्रतिबद्धताअनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा करिब ०.०२७ प्रतिशत मात्रै रहेको उल्लेख गरेका छन्।
Read full story at source (lokaantar.com)