स्कटल्यान्डविरुद्ध नेपालको महत्त्वपूर्ण जित, पाँचौँ स्थानमा उक्लियो
bbc.com · Mon May 18 10:14:35 GMT 2026
शीर्ष स्थानमा रहेको स्कटल्यान्डविरुद्ध ६ विकेटको प्रभावकारी जित हात पार्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप लीग २ को शीर्ष ५ मा उक्लिएको छ।
सन्दीप लामिछाने र ललितनारायण राजवंशीको स्पिन जादु चलेपछि सुरुमा नेपालले विपक्षीलाई ३९.१ ओभरमा १९४ रनमा रोक्यो। त्यसपछि कप्तान रोहित पौडेल र ईशान पाण्डेको अर्धशतकको मद्दतले नेपालले ३८.१ ओभरमा लक्ष्य पूरा गर्यो।
Read full story at source (bbc.com)