बाढीपहिरोको जोखिममा लिमीगाउँ
gorkhapatraonline.com · Thu Sep 03 04:11:59 GMT 2026

जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६, हिमालपारि लिमीका दुई गाउँबस्ती बाढीपहिरोको उच्च जोखिम रहेको पाइएको छ । पटक पटक यी दुवै गाउँमाथि रहेका हिमताल फुटेर बाढीपहिरो आइरहने कारण स्थानीय चिन्तित छन् ।
हरेक वर्ष गाउँमाथि हिमतालबाट आइरहने पहिरोले धेरै पटक तर्साएको लिमी तिलगाउँका स्थानीय भोटेकोशी बाढीपछि झन् धेरै डराएका छन् । स्थानीय कोनुर्वु लामाले यो गाउँमाथि हिमालमा रहेको हिमतालको पानी फुटेर दुई वर्ष लगातार आएको बाढीले निकै क्षति पुर्याएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)