त्रिवि सेवा आयोग अध्यक्ष नियुक्ति पुनर्विचार गर्न अनेरास्ववियुको माग
nepalpress.com · Thu Jul 02 14:47:22 GMT 2026

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा गरिएको नियुक्तिप्रति आपत्ति जनाउँदै निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षजस्तो विशुद्ध प्राज्ञिक पदमा सक्रिय दलीय राजनीतिसँग आबद्ध व्यक्तिलाई नियुक्त गरिएकोप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
Read full story at source (nepalpress.com)