आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच पक्राउ
dcnepal.com · Thu Jul 02 14:48:26 GMT 2026

काठमाडौं। नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
Read full story at source (dcnepal.com)