रविलाई मनिष झाले भनेका थिए- महामन्त्रीमा मौका दिनुस्, ५ वर्षसम्म मन्त्रीमा दाबी गर्दिनँ
nepalpress.com · Fri Jun 26 08:35:28 GMT 2026

काठमाडौं । रास्वपाका महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टी नेतृत्वको निर्देशन विपरीत समूहगत राजनीतिक अभ्यास पार्टी हुन खोजेको आशङ्का व्यक्त गरेका छन्।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति रवि लामिछानेले समूहगत राजनीतिक अभ्यास नगर्न निर्देशन दिएको स्मरण गरे।
Read full story at source (nepalpress.com)