अमेरिकाद्वारा नेपाललाई दुई खेप मानवीय सहायता
gorkhapatraonline.com · Thu Sep 03 04:17:09 GMT 2026

नेपालमा भदौ १० गते आएको विनाशकारी भोटेकोशी हिमबाढीपछि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप मानवीय तथा विपत् प्रतिकार्य सहायता उपलब्ध गराउने क्रम जारी राखेको छ।
नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउन अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत विपत् प्रभावितका लागि आपत्कालीन राहत सामग्री बुधबार नेपाल आइपुगेको हो।
Read full story at source (gorkhapatraonline.com)