गुञ्जिन छाडे ‘असारे भाका’
nepalnews.com · Thu Jul 02 14:53:14 GMT 2026
तानसेन (पाल्पा) । असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो । असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन् । तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन् ।
“असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्”, पाल्पाको तिनाउ गाउँपालिकाकी सङ्गीता सारुले भनिन्, “रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो ।” युवा रोपाहारले गीत गाउन छाडेपछि गीत लोप हुने अवस्थामा पुगेको उनको अनुभव छ ।
Read full story at source (nepalnews.com)