एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
newsofnepal.com · Thu Jul 02 14:58:06 GMT 2026

काठमाडौँ।
नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। बिहीबार उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।
Read full story at source (newsofnepal.com)