पिशाब रोकेकै कारण फुट्यो पिशाब थैली, परयो तीन वटा प्वाल !
lokpath.com · Thu Dec 31 18:06:00 UTC 2020
काठमाडौं । चीनमा एक व्यक्तिले १८ घण्टासम्म पिसाब रोक्दा पिसाबको थैली नैफुटेको छ ।
४० वर्षीय एक व्यक्तिले एकै रात १० बोतल बियर पिएर शौचालय प्रयोग नगरी गहिरो निन्द्रा लिएका थिए ।
Read full story at source (lokpath.com)