नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुन्छ : मन्त्री पुन
nagariknews.nagariknetwork.com · Thu Jun 11 05:11:30 GMT 2026

नवप्रवर्तन मन्त्री महाविर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुने बताएका छन्।
उनले नवप्रवर्तन मन्त्रालय चलाउन सामान्य नभएको भन्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गर्नुको साथै मन्त्रालयमा आवश्यक पर्ने कर्मचारी, दरबन्दी मिलान र काम गर्नमा प्रभावकारिता देखाउन सर्वेक्षण गर्ने निर्णय गरेको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)