शिक्षक योग्यता आधारभूतमा स्नातक, माध्यमिकमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने
onlinekhabar.com · Thu Jul 02 15:20:15 GMT 2026

१८ असार, काठमाडौं । प्रधानाध्यापक नियुक्तिको लागि आधारभूत तहको हकमा स्नातक र माध्यमिक तहको हकमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने भएको छ ।
बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा प्रधानाध्यापक नियुक्तिको लागि स्थानीय तहले सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट दरखास्त आह्वान गर्नेछ ।
Read full story at source (onlinekhabar.com)