अबको नीति गुट भत्काउने, पार्टी बनाउने : शर्मा
baahrakhari.com · Mon May 18 10:10:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापालाई विश्वास नगरे पनि पार्टी वडाको नेतृत्वलाई अविश्वास नगर्न आग्रह गरेका छन् ।
सोमबार (जेठ ४) काभ्रेको धुलिखेलमा आयोजित पार्टीको वाग्मती प्रदशेस्तरीय भेलामा उनले भने, “गगन थापालाई विश्वास नगर्नुस् ठिक छ, तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस् । क्रियाशील सदस्यता अद्यावधिक गर्ने गगन थापाले होइन, वडावडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो !”
Read full story at source (baahrakhari.com)