नागढुंगामा भन्सार छलिका आइफोन बरामद, चालकसहित थप अनुसन्धान जारी
newsofnepal.com · Thu Jun 11 05:48:55 GMT 2026

काठमाडौं ।
प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट भन्सार छली गरी ल्याइएका आइफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बुटवलबाट काठमाडौं आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला पारेको हो।
Read full story at source (newsofnepal.com)