अफगानिस्तान अशान्तिः कार बम आक्रमणमा कैयौँ सुरक्षाकर्मीको मृत्यु
bbc.com · Sun Nov 29 10:06:38 UTC 2020
अफगानिस्तानको एउटा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा कम्तीमा ३० जना सुरक्षाकर्मीहरूको मृत्यु भएको छ।
यो घटना देशको पूर्वमा पर्ने गजनी प्रान्तमा भएको हो। विस्फोटनमा २० जनाभन्दा बढी घाइते भएको विवरणमा जनाइएको छ।
Read full story at source (bbc.com)