आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
barnanmedia.com · Thu Jul 02 15:29:16 GMT 2026

विपक्षीहरूको अवरोधका कारण बिहीबार आधा घण्टाका लागि स्थगित भएको कर्णाली प्रदेश सभा बैठक आज पुनः बस्न सकेको छैन ।
सत्ता र विपक्षीबिच कुरा नमिल्दा सभा बस्न नसकेको हो ।
Read full story at source (barnanmedia.com)