मारिया अस्पताल बिनाअनुमति सञ्चालन
nagariknews.nagariknetwork.com · Thu Jun 11 05:39:54 GMT 2026

काठमाडौंको बालुवाटारस्थित मारिया अस्पताल (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ।
मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)