मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य
gorkhapatraonline.com · Thu Sep 03 05:08:19 GMT 2026
एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार जारी खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको छ ।
मलेसियामा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ मा समेटियो । मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोड्नुभयो । उहाँले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोड्नुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)