सुनको मूल्य सात हजार ६ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
nagariknews.nagariknetwork.com · Thu Sep 03 05:09:07 GMT 2026

बिहीबार (आज) नेपाली बजारमा सुनको मूल्य एकैदिन सात हजार ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर तीन लाख चार हजार नौ सय रुपैयाँ पुगेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)