बाढी र पहिरोबाट सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित
barnanmedia.com · Thu Sep 03 05:03:17 GMT 2026

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विषेश गरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेलगायत विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
Read full story at source (barnanmedia.com)