ईयूको सर्वोच्च अदालतले गुगललाई तोकेको ४.१ अर्ब युरो जरिबानाको निर्णय यथावत्
hamrakura.com · Thu Jul 02 00:00:00 GMT 2026
ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) को सर्वोच्च अदालतले गुगलको ‘एन्ड्रोइड’ को सञ्चालन प्रणालीसँग जोडिएको अविश्वासिलो अभ्यासका लागि दिइएको रेकर्ड ४.१ अर्ब युरो (४.७ अर्ब अमेरिकी डलर) को जरिबानालाई बिहीबारको फैसलाद्वारा कायम गरेको छ ।
युरोपेली अदालत (युरोपियन कोर्ट अफ जस्टिस) ले अमेरिकी प्रविधि कम्पनी गुगलको दोस्रो पटकको पुनरावेदन खारेज गर्दै सन् २०१८ मा युरोपेली आयोगले लगाएको जरिबाना सदर गरेको हो । यो अझै पनि ईयूको सबैभन्दा ठूलो विश्वासविरोधी जरिबाना हो ।
Read full story at source (hamrakura.com)