कागजमा अधिकार र व्यवहारमा जातीय विभेद कायम रहनु राज्यको कमजोरी हो : सांसद घतानी
nepalviews.com · Thu Jun 11 06:04:53 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातीय विभेदका कारण पीडित बनेका नागरिकले न्याय नपाएको र राज्य मौन दर्शक बनेको आरोप लगाइन्।
Read full story at source (nepalviews.com)