तीन लाख माथि उक्लियो सुनको भाउ, एकैदिन तोलामा ७६ सय रूपैयाँ बढ्यो
setopati.com · Thu Sep 03 05:19:13 GMT 2026

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ।
बुधबार प्रतितोला आठ हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा सात हजार ६ सय रूपैयाँ बढेको हो।
Read full story at source (setopati.com)