जिल्ला अदालत परासीका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ
newsofnepal.com · Wed May 07 17:17:37 GMT 2025
काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियाँलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको छ ।
Read full story at source (newsofnepal.com)