बाढी प्रभावितलाई रामगोपालपुर नगरपालिकाबाट ३१ लाख सहयोग
barnanmedia.com · Thu Sep 03 05:10:53 GMT 2026

महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
बाढी प्रभावितको राहत, उद्धार एवं पुनःस्थापनामा रु ३१ लाख ३५ हजार १३४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेकोे नगरपालिका प्रमुख रामदुलार साहले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)