‘सरकार कोठा खाली छ ?’ भन्दै माइतीघरमा ५४ दिनदेखि सत्याग्रह
onlinekhabar.com · Thu Jun 11 06:19:04 GMT 2026

२८ जेठ, काठमाडौं । ‘सरकार कोठा खाली छ ?’ भन्दै माइतीघरमा ५४ दिनदेखि सत्याग्रह जारी छ ।
दीपा नेपाली सत्याग्रह धर्नामा बसिरहेकी हुन् । यो विषयमा सरकारको ध्यान पुग्नुपर्ने बताउँछिन् नेकपा एमालेकी सचेतक निता घतानी ।
Read full story at source (onlinekhabar.com)