चौथो खुमबहादुर खड्का स्मृति भलिबल जारी
onlinekhabar.com · Wed Mar 05 17:24:49 GMT 2025
२१ फागुन, काठमाडौं । घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल सिस्ने क्लब, न्यु होराइजन क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् ।
जिल्ला समन्वय समितिको मञ्चमा मंगलबारदेखि जारीे प्रतियोगितामा बुधबार भएका पाँच खेलमा रोयल सिस्नेले लगातार दुई खेल जित्दा गोरखा स्कुल, न्यु होराईजन र मणिमुकुन्द भलिबल क्लबले एक/एक खेलमा जित हासिल गरेका छन् ।
Read full story at source (onlinekhabar.com)