कर्णाली प्रदेशसभा बिहीबार पनि अवरुद्ध, ‘ बैठक शुक्रबारसम्मका लागि स्थगित
nepalpress.com · Thu Jul 02 16:06:28 GMT 2026

सुर्खेत । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि छलफल सुरु हुन नपाउँदै कर्णाली प्रदेशसभा बिहीबार फेरि अवरुद्ध भएको छ ।
विपक्षी दलहरूले विरोध जनाउँदै सदनमा ‘निरङ्कुश मुर्दावाद’ को नारा लगाएपछि बैठक सञ्चालन हुन नसकेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
Read full story at source (nepalpress.com)