आवासीय चिकित्सकको ३६ घण्टा ड्युटीका विषयमा श्रम मन्त्रालयमा छलफल
swasthyakhabar.com · Thu Jul 02 16:09:34 GMT 2026

काठमाडौं- आवासीय चिकित्सकलाई ३६ घण्टासम्म लगातार ड्युटी गराउने मेडिकल कलेजमाथि कारबाही प्रक्रिया अघि बढाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलफल भएको छ।
आवासीय चिकित्सक आन्दोलनका प्रतिनिधि डा प्रज्ञान बस्नेतका अनुसार श्रम तथा रोजगारमन्त्री रामजी यादवसहितका प्रतिनिधिहरुसँगको छलफलमा श्रम विभागका महानिर्देशक तथा मन्त्रालयका सचिवसमेत सहभागी थिए।
Read full story at source (swasthyakhabar.com)