सांसदले उठाएका विषय सरकारले नसुनेको भन्दै रास्वपा सांसद् आचार्यको आपत्ति
kathmandupati.com · Thu Jun 11 06:20:38 GMT 2026

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विपिनकुमार आचार्यले सदनको शून्य समयमा सांसदहरुले उठाउने गरेका जनताका सवाल कार्यान्वन नभएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले संसदमा सांसदले उठाएका विषय सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण गराए ।
Read full story at source (kathmandupati.com)