बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
lokaantar.com

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका ११ बस्ने ४५ वर्षीय प्रमोदकुमार ठाकुरलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)