रुरुक्षेत्रमा खुल्ला सारङ्गी वादन प्रतियोगिता हुँदै
gorkhapatraonline.com · Thu Jun 11 06:37:34 GMT 2026

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो खुल्ला सारङ्गी वादन प्रतियोगिता आयोजना गरेको छ ।
गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आगामी जेठ ३१ गते घिउवेँसी खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)