निरन्तर घटेको सुनको मूल्य आज ह्वात्तै बढ्यो
himalpress.com · Thu Sep 03 05:45:17 GMT 2026

काठमाडौँ- निरन्तर घटेको सुनको मूल्य बिहीबार उच्च दरमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।
मूल्य वृद्धि भएसँगै बिहीबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो मङ्गलबारदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको थियो।
Read full story at source (himalpress.com)