रास्वपाको सचिवालय बैठक जारी
nepallive.com · Thu Sep 03 05:47:56 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ ।
पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको हो ।
Read full story at source (nepallive.com)