रास्वपाको सचिवालय बैठक सुरु
ekantipur.com · Thu Sep 03 05:46:53 GMT 2026

रास्वपाको सचिवालय बैठक सुरु
बैठकमा भोटेकोशी बाढीका कारण मुलुकमा उत्पन्न विपद्को स्थिति तथा त्यस सम्बन्धमा सरकारले गरेको कामकारबाही र समीक्षाबारे मुख्य रूपमा छलफल हुनेछ ।
Read full story at source (ekantipur.com)