मञ्जुश्री फाइनान्सद्वारा विपद् कोषमा ३० लाख सहयोग
newsofnepal.com · Thu Sep 03 05:50:11 GMT 2026

काठमाडौं ।
मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३० लाख सहयोग गरेको छ।
Read full story at source (newsofnepal.com)