सर्वोच्च अदालतमा आगलागी
baahrakhari.com · Thu Sep 03 05:49:17 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतमा बुधबार (भदौ १७) राति आगलागी भएको छ । नयाँ भवनको भुइँतलामा आगलागी हुँदा केही कागजपत्र जलेका छन् ।
आगलागी कसरी भयो भन्ने विषयमा सर्वोच्च प्रशासन र प्रहरीले भिन्नाभिन्नै छानबिन सुरु गरेका छन् । ‘अन्डरग्राउन्ड’मा आगलागी र सामान्य क्षति भएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)