रास्वपा सचिवालय बैठक सुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित
barnanmedia.com · Thu Sep 03 05:48:15 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रिय कार्यालयमा बिहान पौने ११ बजेदेखि बैठक सुरु भएको हो ।
Read full story at source (barnanmedia.com)